सिमकोट–हिल्सा सडकखण्ड : च्याछरा भीरमा अन्तिम बिस्फोटको तयारी

सिमकोट–हिल्सा सडकखण्ड : च्याछरा भीरमा अन्तिम बिस्फोटको तयारी
+
-

हुम्ला, सिमकोट – सिमकोट–हिल्सा सडक खण्डको सबै भन्दा असजिलो क्षेत्रका रुपमा रहेको च्याछराको चट्टानी भीर फुटाउने कार्य अन्तिम चरणमा पुगेको छ । अब चारपटक बिस्फोट गराएर चट्टान फोरेपछि प्रारम्भिक ट्रर्‍याक खोल्ने कार्यसम्पन्न हुनेछ ।

च्याछरा भीरको चट्टानी भागमा पनि अन्तिम बिस्फोट गर्ने तयारी भैरहेको निर्माण कम्पनी सपना दुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेजबहादुर महतले बताए ।

अन्तिम चरणको चारवटा बिस्फोटका लागि नेपाली सेनाको टोली सिमकोटबाट जानु पर्छ । अहिले बिस्फोट भएको भागमा ग्याबिन भर्ने कार्य समेत भैरहेको छ । उक्त क्षेत्र साढ चार सय मिटर रहेको छ ।

पुल पनि एक वर्षमा बन्ने

सिमकोट–हिल्सा सडक आयोजनाको लागि ६ वटा पुल निर्माण हुनु पर्नेमा हालसम्म हिल्सामा कर्णाली नदी माथि र तुक्मकोटको पुल निर्माण कार्य सम्पन्न भएको योजना प्रमुख मिश्रले बताए ।

सल्ली, ताग्रु खोला र हेक्पा खोलामा पनि यसै वर्ष पुल बन्ने उनको दाबी छ । यसमा ताग्रु खोलामा केही समस्या भए पनि पुल निर्माणका लागि निर्माण कम्पनीलाई ताकेता गरिसकेको आयोजनाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?