अब ‘सेल-पे’ मार्फत पनि विद्य‌ुतीय भुक्तानी !, आजदेखि सेवा शुभारम्भ

अब  ‘सेल-पे’ मार्फत पनि विद्य‌ुतीय भुक्तानी !, आजदेखि सेवा शुभारम्भ
+
-

काठमाडौँ-विद्युतीय भुक्तानी प्रणालीमा मंगलबारदेखि नयाँ कम्पनी सेलकम प्राइभेट लिमेटेडले ‘सेल-पे’मार्फत् सेवा सुरु गरेको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर सेल-पे सञ्चालनमा ल्याएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले सेल-पेको ‍औपचारिक उद्घाटन गरेका छन्।

नेपालमा ई-सेवा, प्रभु-पे, आइएमी-पे, खल्तीलगायतका कम्पनीले विद्युतीय कारोबारको सेवा प्रदान गरिरहेका बेला सेल-पे पनि थपिएको कम्पनीका अध्यक्ष व्यवसायी दीपक मल्होत्राले बताए।

सेल पेमा विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजी आदि सेवा लिन सकिनेछ।

यसका साथै सेल पे ले बिक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने बताइएको छ।

यसका यस्ता सेल पे चलाउनेहरुले सेल वालेट, बैंक खाताहरु आवद्ध, सेलपे लोयल्टी, कारोवारहरु गर्न सकिने बतायएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?