प्रदेश–२ सरकारले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा

प्रदेश–२ सरकारले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा
+
-

जनकपुरधाम– प्रदेश दुई सरकार र केन्द्र सरकारबीचको विवाद एकपटक फेरि सतहमा आएकाे छ।

वन क्षेत्र अहिले प्रदेश सरकारको मातहतमा रहेकोमा केन्द्र सरकारले सागरनाथ वन योजनालाई आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश दुई सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको छ।

प्रदेश दुई सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारविरुद्व बिहीबार सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको हाे।

संविधान अनुसार प्रदेशको क्षेत्र भित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको सम्पूर्ण जिम्मा प्रदेश सरकारको भएता पनि विना कुनै सल्लाह राष्ट्रिय वनको रूपमा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा राख्न खोजेको भन्दै मन्त्रालयले संघीय सरकारविरुद्व मुद्दा दर्ता गरेको प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बताए।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?