जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज शाह निर्वाचित, गठबन्धनका उम्मेदवार चौथो स्थानमा
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । साहले १३ हजार ४६५ मत ल्याएर निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा साह नेपाली कांग्रेसको तर्फबाट…