विप्लवबारे नबोल्न प्रहरीलाई गृहको निर्देशन, एनसेलका ४७ टावरमा आगजनी

विप्लवबारे नबोल्न प्रहरीलाई गृहको निर्देशन, एनसेलका ४७ टावरमा आगजनी
+
-

काठमाडौं : गृह मन्त्रालयले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधीबारे नबोल्न प्रहरीलाई निर्देशन दिएको छ।

मन्त्रालय स्रोतका अनुसार विप्लव समूहका गतिविधीलाई सशस्त्र प्रहरीले समेत हेरिरहेकाले गृहमार्फत मात्र सुचना प्रवाह गर्न लागिएको हो।  आन्तरिक सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीले विप्लव समूहका गतिविधीलाई निगरानी र नियन्त्रण गर्दै आएको छ।

‘प्रहरीलाई विप्लवबारे नबोल्न भनेर निर्देशन आएको बुझिएको छ’, प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारीले भने।

यसैबीच विप्लव समूहले पछिल्ला दुई दिनमा एनसेलका ४७ ठाउँका टावरमा आगजनी गरेको छ। एनटिसीको एउटा टावरमा पनि आगजनी भएको सुरक्षा स्रोतले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?