घरमै पार्किङ गरिएको कारमा आगजनी

घरमै पार्किङ गरिएको कारमा आगजनी
+
-

धनगढी – कैलालीको गोदावरीमा पार्किङ गरेर राखेको कारमा अज्ञात समूहले आगजनी गरेको छ । बिहीबार राती घरको अगाडि पार्किङ गरेर राखेको अवस्थामा बा १५ च ४०९९ नम्बरको कारमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–७ लालपुर बस्ने तिलकबहादुर शाहीले आफ्नै घर अगाडि खुल्ला ठाउँमा कार पार्किङ गरेका थिए ।

आगजनीका कारण कारको पछाडिको पुरै भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो कस्ले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?