हिमानी ट्रष्टले ‘दैवी उद्दार कोष’ स्थापना गर्ने

हिमानी ट्रष्टले ‘दैवी उद्दार कोष’ स्थापना गर्ने
+
-

काठमाडौँ– आफ्नो स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय हुँदै आइरहेको पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषले ‘दैवी उद्धार कोष’ खडा गर्ने भएको छ।

पूव राजा ज्ञानेन्द्र शाहको पुस्तक ‘संन्देश संग्रह’को विक्रिबाट प्राप्त रकम हिमानी कोषमा जम्मा गरिने छ। शाहले ‘सन्देश संग्रह’का पाँच सयप्रति कोषलाई उपलब्ध गराउने भएका छन्।

विभिन्न दैवी प्रकोपहरुमा कोषको मात्र नभएर सम्पूर्ण नेपालीहरुको समेत उत्तिकै सहयोग र सद्भावको आवश्यक्ता भएको भन्दै काेषले सहयोगको अपिल समेत गरेको छ।

कोषले विभिन्न समयमा विपद् व्यवस्थापनका लागि सहयोग गर्दै आइरहेको छ।

 

यो पनि पढ्नुहोस्

पूर्व युवराज्ञी हिमानी र छोरी पूर्णिकाका १५ तस्बिरहरु

पूर्व युवराज्ञी हिमानी र छोरी पूर्णिकाका १५ तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?