
रविन आचार्य
६ years पहिले
अ
+
अ
अ
-
३८ वर्ष देखि कलाकारिता क्षेत्रमा लागेका शर्मालाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नाचघरको निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकेको हो । नाचघरलाई व्यवस्थित पार्न शर्माका योजना के छन् त? देश सञ्चारकी पूर्णिमा बिकले उनलाई पाँच प्रश्न गरेकी छन् ।