
ईश्वर देवकोटा
६ years पहिले

अ
+
अ
अ
-
पोखरा- पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।
फर्निचर, कार्पेट, चस्मा पसल, फलफूल र जुस पसल रहेको कम्प्लेसमा आगलागी भएको हो।
आगो लागेपछि तीन वटा दमकलले निभाउने प्रयास जारी छ। थप विवरण आउन बाँकी छ।

