सरकारले जवाफ देओस्- जनैपूर्णिमाको बिदा किन कटौती?

सरकारले जवाफ देओस्- जनैपूर्णिमाको बिदा किन कटौती?
+
-

म धर्म निरपेक्षताको पक्षपाती हुँ। राज्यले सबै धर्मावलम्वीहरूलाई सम्मान दिनुपर्छ। यसलाई सबै नागरिकले अन्तरहृदयले नै आत्मसात गर्न सक्नुपर्छ। तर, यति सुन्दर परिकल्पनाको आवरणमा हाम्रा नेताज्यूहरूले सनातन धर्मको अपमान र अमूक धर्मको प्रवर्धन गरिरहनु भएको छ। यो नितान्त गलत छ।

नेपालका ८० प्रतिशतभन्दा धेरै नागरिक हिन्दू धर्ममा विश्वास राख्छन्। जनैपूर्णिमा उनीहरूको अत्यन्तै महत्वपूर्ण चाड हो। रक्षा बन्धनलाई हिन्दू संस्कारमा उच्च महत्व दिइएको छ। तर, सरकारले नागरिकलाई रक्षाबन्धन गर्ने अवसरबाट समेत बन्चित गर्दै सार्वजनिक विदा कटौती गरेको छ। यसले केही बर्षमै र विशेष गरी नयाँ पुस्ता रक्षा बन्धनको महत्वबाट विमुख बन्ने निश्चित छ।

राज्यले यस्तै व्यवहार अवलम्बन गर्दै गयो भने पक्कै पनि नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउने वृहत अभियान प्रारम्भ हुनेछ। र, धर्म निरपेक्षताका पक्षपातीहरू पनि धर्म निरपेक्षताको गलत प्रयोगको विपक्षमा आफ्नो अभिमत जाहेर गर्न बाध्य हुनेछन्। समयमै चेतना भया।

जनै पूर्णिमाको विदा कटौती देशको आर्थिक ग्रोथसँग जोडिएको छ भन्ने यदि तर्क छ भने हामी त्यो ग्रोथलाई तथ्यमा हेर्न चाहन्छौँ।

(फेसबुकबाट)

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष