स्वयम्भू यात्रा

अशान्त देश, ‘चवालीस’ चैत्य, बुद्ध हराए

अशान्त देश, ‘चवालीस’ चैत्य, बुद्ध हराए
+
-

मन्जुपतन
यही शहर हो त?
गिट्टि बँगैचा !

चैत्यमा आँखा
दृष्टिहराएको को ?
नेपाली चिनो।

अनन्त: बुद्ध
अशान्त मान्छेहरू
‘मैत्रेय’ खोज्छु ।

अशान्त देश
‘चवालीस’ चैत्य
बुद्ध हराए।

जामाचो हेर्छ
विपस्वीको आँखाले
भ्रमित मान्छे।

शून्यताभित्र
प्रज्ञा प्रतीक देखेँ
त्यही वज्र हो।

करूणा केही
बाँकी छ मानिसमा?
घण्टमा हेर्नू।

ध्यानमा मग्न
हे शान्तिकराचार्य
अनन्त: बाँच ।

अर्धमूदित ?
समस्या र उपाय
ध्यानमा खोज्दै ।

बच्चा हराए
यतै छ कि यक्षिणी
माता बताऊ।

लुङ्ता सजिँदा
पञ्चतत्व स्मरण
स्वयम्भू हाँस्यो।

स्वयम्भू, काठमाण्डौं।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?