१५ किलो अवैध चाँदीसहित एक भारतीय पक्राउ

१५ किलो अवैध चाँदीसहित एक भारतीय पक्राउ
+
-

जनकपुरधाम– धनुषाको सिमावर्ती क्षेत्रबाट १५ किलो अवैध चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

अवैद्य चाँदीसहित भारततर्फ जाने क्रममा औरही गाउँपालिकाको देउरीबाट भारतको विहार जिल्ला मधुवनी प्रखण्ड जयनगर पञ्चायत–२ भेवाचोक बस्ने २७ वर्षका बन्धुकुमार सिंह पक्राउ परेका हुन्।

सिंहलाई ज ८ प ९२३५ नम्बरको नेपाली नम्बरप्लेटको मोटरसाईकलको ट्यांकीको तल प्लास्टिकको ६ वटा पोकामा चाँदी लुकाएर भारततर्फ लगिरहेको बेला चेकजाँचको क्रममा पक्राउ गरेको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको रहेको छ।

बरामद गरिएको अवैद्य चाँदी र मोटरसाईकलसहित सिंहलाई आवश्यक कारबाहीकाे लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’