युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ, तीन फरार

युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ, तीन फरार
+
-

धनगढी – कञ्चनपुरमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार बेलुका पक्राउ गरेको प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिए ।

साउदका अनुसार आरोपितहरुले शुक्रबार राति युवतीलाई घरबाट बाहिर बोलाएर खोलाको किनारामा लगी बलात्कार गरेका थिए ।
घटनामा ५ जनाको संलग्नता रहेको र अन्य ३ जनाको खोजी भइरहेको साउदले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?