रवि लामिछानेबिरुद्ध शालिकराम पत्नीको किटानी जाहेरी

रवि लामिछानेबिरुद्ध शालिकराम पत्नीको किटानी जाहेरी
+
-

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै उनकी श्रीमती सम्झना घिमिरे पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्।

पुडासैनी हत्याको तेह्रौँ दिन आइतबार पुडासैनीकी श्रीमती सम्झनाले काठमाडौँ प्रहरी परिसरमा उनीहरुबिरुद्ध किटानी जाहेरी दिएकी हुन्। काठमाडौँ प्रहरीले यसको पुष्टि गरेको छ।

पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेको भनिएको थियो। उनले ‘आत्महत्या’अघि खिचेको भिडियोमा आफ्नो मृत्युको कारण न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, अर्का टिम मेम्बर युवराज कँडेल र आफ्नी पूर्वप्रेमिका अस्मिता कार्की रहेको उल्लेख गरेका थिए। सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्

शालिकराम मृत्युपछि रविको गिरफ्तारीको विषय संसदमा

शालिकराम मृत्युपछि रविको गिरफ्तारीको विषय संसदमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?