चन्द्रयान–२ लाई महत्वपूर्ण सफलता, प्रवेश गर्‍यो चन्द्रमाको कक्षमा

चन्द्रयान–२ लाई महत्वपूर्ण सफलता, प्रवेश गर्‍यो चन्द्रमाको कक्षमा
+
-

भारतीय अन्तरिक्ष मिसन चन्द्रयान–२ सफलता पूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । चन्द्रयान–२ मंगलबार बिहान चन्द्रमाको कक्षमा सफलता पूर्वक पुगेको भारतको अन्तरिक्ष संस्था इसरोले बताएको छ ।

अब चन्द्रयान–२ लाई चन्द्रमाको ध्रुवको अन्तिम कक्षमा प्रवेश गराइने इसरोले जारी गरेको वक्तव्यमा भनिएको छ । त्यसपछि चन्द्रमाको सतहसँग यानको दूरी १०० किलोमिटरको हुनेछ ।

इसरोका अनुसार चन्द्रयान–२ आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ । चन्द्रयान–२ तीन लाख ८४ हजार किलोमिटरको दूरी तय गरेर चन्द्रमाको कक्षमा पुगेको हो ।

यो अभियान चन्द्रयान–२ का लागि निकै कठीन मानिएको थियो । लुनर क्याप्चर मिसनमा सफलता पाएपछि अब चन्द्रयान–२ लाई चन्द्रमाको सहतहमा अवतरण गर्नु अर्को चुनौतिको काम हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?