प्रदेश–२ को नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सत्तारुढ दलको प्रस्ताव

प्रदेश–२ को नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सत्तारुढ दलको प्रस्ताव
+
-

जनकपुरधाम–  प्रदेश–२ को नामाकरण तथा राजधानीका सम्बन्धमा सत्तारुढ दलहरु सामाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।

सत्तारुढ पार्टीको संयुक्त प्रस्तावमा प्रदेशको नाम  मधेश प्रदेश र राजधानी जनकपुरधाम प्रस्ताव गरिएको छ।

प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ। राजधानीको सीमामा मिथिला माध्यमिकी परिक्रमा सडक, उतरमा ढल्केवर राजमार्ग, पूर्वमा कमला नदीसम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ।

उक्त प्रस्ताव समाजवादी पार्टीका सचेतक शैलेन्द्र साह र राजपाका प्रमुख सचेतक परमेश्वर साहले संयुक्त रुपमा दर्ता गराएका छन्।

यो पनि पढ्नुहोस्

कांग्रेसको प्रस्तावः प्रदेश–२ को नाम मिथिला भोजपुरा, राजधानी जनकपुरधाम

कांग्रेसको प्रस्तावः प्रदेश–२ को नाम मिथिला भोजपुरा, राजधानी जनकपुरधाम

समाजवादी पार्टीकै सांसदले राजधानी बिरगञ्‍ज हुनुपर्ने प्रस्ताव दर्ता गराए

समाजवादी पार्टीकै सांसदले राजधानी बिरगञ्‍ज हुनुपर्ने प्रस्ताव दर्ता गराए

नेकपाकाे प्रस्ताव: प्रदेश–२ काे नाम जानकी, राजधानी धनुषा

नेकपाकाे प्रस्ताव: प्रदेश–२ काे नाम जानकी, राजधानी धनुषा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?