युट्युबले डिलिट गर्‍यो २१० वटा च्यानल

युट्युबले डिलिट गर्‍यो २१० वटा च्यानल
+
-

हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने २१० वटा युट्युब च्यानल गुगलले बन्द गरेको छ ।

हाल भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने च्यानलहरु बन्द गरिएको बताए पनि ती च्यानलको सम्बन्ध चीनसँग रहेको या नरहेको भने खुलाएको छैन । तर ती च्यानलहरुले सामान खालका सामग्री अपलोड गर्दै आएका थिए ।

केही दिनअघि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु डिलिट गरेका थिए । ती एकाउन्टहरु चीनसँग सम्बन्धित रहेको उनीहरुले बताएका थिए ।

चीनबाट सञ्चालित ती एकाउन्ट मार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको थियो ।

ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेजा या ग्रुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् । तर युट्युबले भने च्यानल बन्द गरे पनि त्यसको सम्बन्ध चीनसँग रहे–नरहेको खुलाएको छैन ।

यो पनि पढ्नुहोस्

ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने चिनियाँ एकाउन्ट डिलिट गरे

ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने चिनियाँ एकाउन्ट डिलिट गरे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?