चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु भएपछि प्रहरीले थाल्यो अनुसन्धान

चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु भएपछि प्रहरीले थाल्यो अनुसन्धान
+
-

जनकपुरधाम – धनुषामा चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु र आमा छोरा बिरामी भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

धनुषाधाम नगरपालिका–३ तेजनगर बस्ने सत्रुधन साहकी ६ वर्षीया छोरी काजल साह शुक्रबार साँझ चाउचाउ खाएर सुतेको र सुतेकै अवस्थामा उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

काजलसँगै चाउचाउ खाएर सुतेकी बालिकाकी आमा र चार वर्षीय भाई राकेश पनि सिकिस्त बिरामी परेपछि प्रहरीले अनुसन्धान थालेको हो । बिरामी परेका दुवैजनाको उपचार भइरहेको प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

शुक्रबार बेलुका उनीहरु चाउचाउ खाएर सुतेका थिए । परिवारका सदस्यले चाउचाउ खाएरै घटना भएको दाबी गरेका बेला पोष्टमार्टम रिपोर्टपछि मात्रै सत्य खुल्ने प्रहरी निरीक्षक थापाले बताए ।

थापाले चाउचाउ खाएकै कारणले काजलको मृत्यु भएको भनेपछि स्थानीय पसलहरुमा भएको सबै चाउचाउ नियन्त्रणमा लिइ परीक्षणकालागि जनकपुर पठाइएको उनले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’