बझाङमा पहिरोले घर भत्किदा एकको मृत्यु, दुई घाईते

बझाङमा पहिरोले घर भत्किदा एकको मृत्यु, दुई घाईते
+
-

धनगढी- बझाङको केदार स्यूँ गाउँपालिकामा पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। केदार स्युँ गाउँपालिका ८ टोटकामा पहिरोले घर भत्किएको हो।

घरमाथिबाट आएको पहिरोले केदार स्यूँ गाउँपालिका वडा नम्बर ८ का ४५ वर्षीय जोगी जोशीको घर भत्किदा उनकी श्रीमती बेलु जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख ईश्‍वरी दत्त पाण्डेयले बताए।

उनको दुबै खुट्टा भाँचिएको र उपचारका लागि बाहिर लैजाँदा मृत्यु भएको पाण्डेयले जानकारी दिए।पहिरोमा परि जोगी जोशी र उनकी ७ बर्षीय छोरी धौली जोशी घाईते भएका छन्।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?