आइफोनको बिक्री बन्द हुने खतरा

आइफोनको बिक्री बन्द हुने खतरा
+
-

कम्युटर चिप उत्पादन गर्ने दुई कम्पनीबिचको कानूनी संघर्षका कारण विश्वका सबैभन्दा चर्चित मोबाइलहरुको बिक्री बन्द हुने खतरा बढेको छ ।

प्याटेन्टका बारेमा दुई कम्पनीबिचको विवादका कारण प्रभावित हुन सक्नेमा एप्पल र गुगलसहितका कम्पनीका उत्पादन रहेका छन् ।

एप्पलको आइफोन र गुगलको मोबाइल फोनको बिक्रीमा नै प्रभाव पर्न सक्ने देखिएको हो । अमेरिकाको ग्लोबलफण्ड्रिजले आफ्नो प्रतिस्पर्धी कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ्ग कम्पनीका प्रोसेसर प्रयोग भएका उत्पादनको बिक्री अमेरिका र युरोपमा बन्द गर्न माग गरेको छ ।

टिएसएमसीले उत्पादन गरेको प्रोसेसर आफ्नो आइडिया रहेको ग्लोबलफण्ड्रिजको दाबी छ । तर टिएसएमसीले भने ग्लोबलफण्ड्रिजको दाबी आधारहिन रहेको बताएको छ ।

आफ्नो इन्टेलेक्चुअल प्रोपर्टी गैरकानूनी रुपमा आइफोन एक्सएस तथा गुगलको पिक्सेल स्मार्टफोनसहितमा प्रयोग गरिएको ग्लोबालफण्ड्रिजको दाबी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?