डडेल्धुरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
+
-

धनगढी – डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा बैतडी पाटन नगरपालिका ७ कि ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बुधबार बिहान भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ ज २१० नम्बरको जिप दुर्घटना भएको हो । डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जना सामान्य घाइते रहेका र अन्य सकुसल रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

कच्ची सडकको घुम्तिमा जिप अनियन्त्रीत भइ पछाडि गएर पल्टिएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । जिपमा १५÷१६ जना यात्रु रहेको अनुमान रहेको र जिप चालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?