अछाममा जीप दुर्घटना, दुईको मृत्यु पाँच घाइते

अछाममा जीप दुर्घटना, दुईको मृत्यु पाँच घाइते
+
-

धनगढी– अछाम जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

साँफेबगरबाट मेल्लेखका लागि छुटेको से १ ज ९४६ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउाँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउँद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरबहादुर साउदले जानकारी दिए।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक रमेश बोहराको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको बिस्तृत विवरण भने आईनसकेको प्रहरीको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?