पोखराबाट लागुऔषधसहित ३ जना पक्राउ

पोखराबाट लागुऔषधसहित ३ जना पक्राउ
+
-

पोखरा – पोखराको महेन्द्रपुलबाट जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

ग १ च ४८६५ नम्बरको निजी कारमा सवार उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा १० रामबजारका ४६ वर्षीय सुवास गुरुङ, लमजुङ मर्स्याङदी गाउँपालिका ६ ताघ्रिङ घर भई हाल पोखरा ११ रानीपौवा बस्ने २१ वर्षीय युवराज गुरुङ र सोही स्थानकी २२ वर्षीया आशा गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए।

कारमा राखिएको कालो झोला खानतलास गर्दा ‘नाइट्रोभ्याट १०’ उल्लेखित ट्याब्लेट १ सय २० चक्की फेला परेको प्रवक्ता केसीले बताए। उनीहरुको साथबाट नगद ९६ हजार ४ सय ५० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।

घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?