बेलायत भम्रण सकेर फर्किए मुख्यमन्त्री गुरुङ

बेलायत भम्रण सकेर फर्किए मुख्यमन्त्री गुरुङ
+
-

पोखरा-गण्डकी प्रदेशका मुख्मन्त्री १० दिने बेलायत भमण सकेर स्वदेश फर्किएका छन्।

काठमाडौं हुँदै मंगलबार मात्र पोखरा विमानस्थल झरेका उनले भम्रण उपलब्धि मूलक भएको जानकारी दिए।

मुख्यमन्त्री गुरुङले बेलायतमा बस्ने नेपालीहरु गण्डकी प्रदेशको समृद्धिका लागि विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक भएको समेत बताए।

पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतबासी नेपाली उत्साही देखिएको उनले सुनाए।

एनआरएन बेलायत र व्यावसायि गरेर बसेका नेपालीहरुसँगको अन्तरक्रियाको क्रममा प्रदेशमा लगानीका लागि उपयुक्त वातावरण सरकारको तर्फबाट प्रतिबद्धता जनाएको मुख्यमन्त्री गुरुङले बताए।

अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकुद क्षेत्रमा साहारा युके लगायतका संस्थाले व्यवस्थित लगानीको इच्छा देखाएको उनको भनाइ छ । बेलायतमा भूपू गोर्खा सैनिकहरुसँग सामूहिक भेट भएको उनले जानकारी दिए।

मुख्यमन्त्री गुरुङले बेलायत भ्रमणको क्रममा पोखरा र बेलायतको म्यानचेष्टर सिटीबीच भागिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल गरेका थिए।

बेलायतका नेपालीभाषी जनप्रतिनिधि नर्थ योर्कसायरका मेयर जनक शर्मा र लण्डनका डेपुटी मेयर लक्ष्यु गुरुङसँग भेटेर दुई पक्षीय हित र सहयोग सम्बन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले बताए।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरुसँग समेत उनले छलफल गरेको जानकारी दिए। बेलायतमा आयोजना हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?