फर्निचर मेलामा कस्ता–कस्ता नयाँ सामान आउँदै छन्?

+
-

काठमाडौँ – फर्निचर समानका विभन्न सामानहरुको माग बढ्दो क्रममा छ । कतिपयले घरमा फर्निचरका सामानहरुको प्रयोग गर्नुलाई विलाशीताको रुपमा लिने गरेका छन् । त्यसैले शायदै कमै मानिस होलान् जसको मन फर्निचरका सामानले नलोभ्याएको होस् ।

यही बढ्दो मागलाई मध्य नजर गर्दै नेपाल फर्निचर तथा फर्निसिङ संघले यही भदौ २५ गतेदेखि २९ गतेसम्म फर्निचर तथा फर्निसिङ्ग सामानको मेला आयोजना गर्ने भएको छ। संघले आयोजना गर्न लागेको उक्त मेलाको यो ७ औँ संस्करण हो । मेलामा एक सय भन्दा बढी स्टलहरु रहने छन् । मेलामा आउने व्यक्तिले आफूलाई मान परेका सामान बुक तथा अर्डर गर्न सक्नेछन् ।

सो मेला तथा नेपाली फर्निचर बजारको अवस्थाका बारेमा नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानसँग देश सञ्चारकी प्रतिभा चन्दले गरिएको कुराकानीः

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?