बलात्कारको आरोपमा इन्जिनियर पक्राउ

बलात्कारको आरोपमा इन्जिनियर पक्राउ
+
-

धनगढी – बलात्कारको आरोपमा प्रहरीले बैतडीमा इन्जिनियरलाई पक्राउ गरिएको छ ।  बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिकाका २७ वर्षीय इन्जिनियर रोशन चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले स्थानीय १७ वर्षीय किशोरीलाई जवर्जस्तीकरणीको आरोपमा इन्जिनियरलाई पक्राउ गरिएको हो ।

किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको चन्दले बताए । किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुँदा अनुसन्धानको लागि उनलाई पनि डडेल्धुरा पठाउने तयारी भएको प्रहरी निरीक्षक चन्दले बताए । सब इन्जिनियर पढ्दै गरेकी ति किशोरी मेलौली नगरपालिकामा प्रशिक्षार्थी भएर गएकी थिइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?