जनकपुरधामको यस्तो सोह्र श्राद्ध

जनकपुरधामको यस्तो सोह्र श्राद्ध
+
-

जनकपुरधाम – हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । श्राद्धको सुरु दिन शनिबार जनकपुरधामको ऐतिहासिक पोखरी गंगासागरमा तर्पण दिनेहरुको भिड लागेको थियो ।

स्वर्गीय भएकाहरुको सम्झनामा यस दिन कुश, तिल, जौं र फुली लिएर पोखरीमा विशेष पूजा गरेका छन् । यस अवसरमा काँक्रो दान गर्ने चलनसमेत रहेको छ । तर्पण गर्दा स्वर्गीय भइसकेका पूर्वजहरूलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

हिन्दू धामिर्क परम्पराअनुसार पितृपक्ष अर्थात सोह्र श्राद्ध गरिन्छ । आश्विन कृष्णप्रतिपदा देखि औंसीसम्म गरिने सोह्रश्राद्धमा आफ्ना परिवारका दिवंगत जेष्ठ सदस्यहरुको तिथिमा अन्नजल अर्पण तथा तर्पणादी गर्ने प्रचलन छ ।

यसका मौकामा मिथिलाञ्चल क्षेत्रमा आजदेखि टुहुराहरुले यो पर्व मनाइदै छ । यो पर्वमा बावु आमा नहुनेले जनकपुरधामको पवित्र गंगासागरमा स्नान गरी मृतात्माको सम्झना गर्ने गर्छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’