राजन रावत
                                                                                                                        भदौ २९, २०७६
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौं : प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ निकट विधार्थी संगठनका हुम्ला इन्चार्जलाई पक्राउ गरेको छ। चन्दा उठाउँदै गरेको अवस्थामा प्रहरीले उपेन्द्र रावतलई पक्राउ गरेको हो।
नेपाल टेलिकम, नागरिक उड्ययन प्राधिकरणलगायत सरकारी कार्यालयमा चन्दाका लागि चिठि बाँढिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिमकोटमा रावत पक्राउ परेको प्रहरीले जनाएको छ।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































