कार्यक्रम खुला दिशामुक्त, चर्पी ह्वाङ्गै (तस्बिरहरु)

कार्यक्रम खुला दिशामुक्त, चर्पी ह्वाङ्गै (तस्बिरहरु)
+
-

जनकपुरधाम- धनुषा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमकै आडमा चर्पी भने ह्वाङ्गै देखियो। सोमबार जनकपुरमा धनुषा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम जिल्ला समन्वय समितिको हलमा भइरहँदा कार्यक्रमस्थलकै छेउमा खुला चर्पी थियो।

जिल्ला समन्वय समितिको चर्पीमा ढोका नहुँदा यसले खुला दिशामुक्त कार्यक्रमलाई नै उपहास गरिरहेजस्तो भएको थियो। कार्यक्रमस्थलका अन्य चर्पी पनि फोहोर र प्रयोग गर्नै दिगमिग लाग्ने खालका थिए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत उपस्थित भएर सोमबार दिउँसो धनुषा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो। कार्यक्रममा प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव पनि उपस्थित थिए।

कार्यक्रममा उपस्थित देशसञ्चार संवाददाता सुजाता खत्रीका केही तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?