
रविन आचार्य
भदौ ३१, २०७६
अ
+
अ
अ
-
चीनको सिगात्सेदेखि केरुङ — रसुवागढी हुँदै टोखासम्म निर्माण गरिने भनिएको रेलमार्गका लागि ९६ प्रतिशत अग्ला पुल र सुरुङहरु निर्माण गर्नु पर्ने बाध्यता छ।