एससिटीको नयाँ भर्सन: नयाँ प्रविधि, थप सेवा

एससिटीको नयाँ भर्सन: नयाँ प्रविधि, थप सेवा
+
-

काठमाडौं- स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)ले ‘इन्नोभेटिभ प्रोडक्ट एण्ड सर्भिस’सहित थप सेवाको सुरुवात गरेको छ।

ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा बुधबार आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष देवी प्रकाश भट्टचनले कन्ट्याटलेस प्रिपेड कार्डलाई थप नयाँ सेवाको रुपमा प्रस्तुत गर्ने बताए।

उनले आगामी दिन विभिन्‍न भुक्तानी कम्पनीहरुसँग सहकार्य गरी युनियन पे स्ट्यान्डर्ड क्यूआरसी सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्‍यक्त गरे।

नेपालमा एससिटीले विगत १६ वर्षदेखि विद्युतीय भुक्तानीका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?