सुदूरपश्चिम प्रदेशमा स्क्रव टाईफसबाट दुईजनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा स्क्रव टाईफसबाट दुईजनाको मृत्यु
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशमा स्क्रब टाईफसबाट दुईजनाको मृत्यु भएको छ । हाल सम्म १ सय २६ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मत्रालयका सूचना अधिकारी हेमराज खड्काले स्क्रव टाईफसबाट बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिहं र कैलालीको गेटाका १५ वर्षीय भरत खातीको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार प्रदेशभर हालसम्म १ सय २६ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मुसामा पाइने किर्ना जातको किराको टोकाइबाट मानिस सर्ने स्क्रब टाईफसका बिरामीमा कडा खाले ज्वरो आउने, मासंपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने स्वास्थ्यक्रर्मीको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?