नौ कक्षाका विद्यार्थीलाई नगरपालिकाले बाँड्याे ९९ ल्याप्टप

नौ कक्षाका विद्यार्थीलाई नगरपालिकाले बाँड्याे ९९ ल्याप्टप
+
-

जनकपुरधाम– महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कक्षा ९ मा अध्ययनरत ९९ जना छात्रछात्रालाई ल्याप्टप वितरण गरेको छ।

शनिबार आयोजित एक कार्यक्रममा नगरपालिकाले श्रीराम माध्यमिक विद्यालयका ७४ र मझौरा माध्यामिक विद्यालयका २५ गरी ९९ जना विद्यार्थीलाई ल्याप्टप वितरण गरेको हो।

ल्यापटप वितरण कार्यक्रममा बोल्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिकालागि समानता आवश्यक रहेको बताए।

विश्वका समृद्ध मुलुकहरुमा महिला–पुरुष, दलित–गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिँदै मुख्यमन्त्री राउतले समृद्धिको लागि सबै प्रकारको विभेदको अन्त्य हुन जरुरी रहेको बताए। विभेद अन्त्य गर्ने उद्देश्यका साथ प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम संचालन ल्याएको दावी गरे।

मुख्यमन्त्री राउतले मटिहानी नगरापालिकाले विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेर प्राविधिक शिक्षामा टेवा पुर्‍याएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?