भारतले २०२१ भित्रै मानवयान अन्तरिक्षमा पठाउने

भारतले २०२१ भित्रै मानवयान अन्तरिक्षमा पठाउने
+
-

भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के. सिवनले भनेका छन् कि भारतले आफ्नो महत्वाकांक्षी अभियान ‘गगनयान’का लागि सन २०२१ सम्मको लक्ष्य राखेको छ ।

जनसत्तामा प्रकाशित समाचार अनुसार सिवनले भनेका छन् कि भारत सन २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने तयारीमा अघि बढेको छ । उनका अनुसार पहिले यो लक्ष्य सन २०२२ राखिएको थियो ।

सिवनले आईआईटी भुवनेश्वरको दिक्षान्त समारोहमा भने कि त्यो भन्दा पहिले भारतले डिसेम्बर २०२० मा पहिलो र जुलाई २०२१ मा दोस्रो मानवरहित यान अन्तरिक्षमा पठाउनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?