
रविन आचार्य
असोज ६, २०७६
अ
+
अ
अ
-
थारू महिला समाज नेपालले काठमाडौ्को प्रज्ञा प्रतिष्ठानमा धुमधामका साथ जितिया पर्व मनाएका छन्। शनिबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने, आइतबार उपास अर्थात व्रत बस्ने र सोमबार पारन (बिसर्जन) गर्ने लाई खर जितिया अर्थात शुद्ध जितिया व्रत लिएका हुन।