समाजवादी पार्टीले सरकार नछाेडेसम्म एकता सम्भव छैनः राजेन्द्र महतो

समाजवादी पार्टीले सरकार नछाेडेसम्म एकता सम्भव छैनः राजेन्द्र महतो
+
-

जनकपुरधाम– राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टी सरकारमा रहुन्जेल एकता सम्भव नभएको बताएका छन्।

बुधबार पत्रकार महासंघ धनुषा शाखाको भवन निरिक्षण पश्चात संचारकर्मीसँग बोल्दै नेता महतोले समाजवादी पार्टीको तर्फबाट सरकार छोडने सम्बन्धमा स्पष्ट धारणा नआएसम्म पार्टी एकता नहुने बताएका हुन्।

उनले अहिलेको अवस्थामा नेकपा र कांग्रेसले जनता चाहना अनुसार काम गर्न नसकेको अवस्थामा अब जनताको माग अनुरुप वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनु आवश्यक रहेको बताए।

नेपालको समग्र विकासका लागि नेपाली कांग्रेस र नेकपा बाहेक तेस्रो वैकल्पिक शक्तिको खाँचो रहेको उनको भनाई थियो। उनले भने, ‘देशमा वैकल्पिक शक्तिको खाँचो छ तर सत्तामै बसेर समाजवादी पार्टीसँग एकता हुन सक्दैन।’

यदी समाजवादी पार्टी र राजपा नेपालबीच पार्टी एकता भयो भने समाजवादी र राजपाबीचको एकता महाधिवेशन हुने नत्र राजपाले चाँडै नै महाधिवेशन गर्ने उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’