विपद्‌ र वातावरणीय परिवेश बुझ्‍न चीनले पठायो अन्तरिक्षमा स्याटालाइट

+
-

एजेन्सी- चीनले वातावरणीय सुरक्षाका लागि भन्‍दै नयाँ स्याटेलाइट प्रक्षेपण गरेको छ।

बुधबार चीनको उत्तर-पश्‍चिम क्षेत्रस्थित रहेको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटालाइट स्टेशनबाट युनहाइ-१ ०२ नामक स्याटालाइट प्रक्षेपण गरिएको चिनियाँ सञ्‍चार माध्यमले जनाएको छ।

उक्त स्याटालाइटलाई बेइजिङको स्थानी समय ८ बजेर ५८ मिनेटमा लङ मार्च टूडी क्यारियर रकेटबाट अन्तरिक्षमा पठाएको हो।

यो युनहाइ-१ ०२ नामक स्याटालाइटले वायुमण्डलीय क्षेत्र, समुन्द्रमुनिको वातावरणीय परिवेश र अन्तरिक्षको वातावरणीय परिवेशको अध्‍ययन गर्नुका साथै विपद्‌को सूचना र वैज्ञानिक तथ्यहरुको अनुभवसहितको जानकारी दिने बताइएको छ।

यी दुवै स्याटालाइट र करियर रकेट लन्चरलाइ सांघाइ एकाडेमी अफ स्पेशलाइट टेक्नोलोजी अफ चाइना एरियोस्पेश साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशनले निर्माण गरेको हो।

यो प्रक्षेपण चीनको ३१३ मिसन मध्‍येको लङ मार्च क्‍यारियर रकेट सिरिज हो। यसअघि चीनले कैयौ पटक अन्तरिक्षमा विषयवस्तुमा अध्‍ययन र खोजका लागि स्याटालाइट पठाउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?