
रविन आचार्य
असोज ८, २०७६
अ
+
अ
अ
-
सिप्रदी ट्रेडिङले अन्तर्राष्ट्रिय ब्राण्डको टायरको बिक्री नेपालमा सुरु गरेको छ।फ्रान्सको मिचेलिन कम्पनीले एक सय ३० वर्षदेखि उत्पादन गर्दै आएको टायर सिप्रदीले नेपाली बजारमा पहिलोपटक भित्र्याएको हो।