सिरहामा लागु औषध गाँजासहित एकजना पक्राउ

सिरहामा लागु औषध गाँजासहित एकजना पक्राउ
+
-

जनकपुरधाम- सिरहामा लागु औषध गाँजासहित एकजना पक्राउ परेको छ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नं. ५ पुरानोबजारका ५० वर्षीय राम कुमार मण्डल रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिल राज बोहराले जनाएका छन्।

आज ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटेको गस्ती टोलीले मण्डललाई ५ के.जी गाँजासहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।

पक्रउ परेको मण्डललाई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता बोहराले जनाए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’