सानो ताराको वरपर फेला पर्‍यो नयाँ ठूलो ग्रह

सानो ताराको वरपर फेला पर्‍यो नयाँ ठूलो ग्रह
+
-

खगोलविदहरुले नयाँ ठूलो ग्रह फेला पारेका छन् । हाल प्रचलनमा रहेका सिद्धान्तले यो ग्रह अस्तित्वमा रहेको स्वीकार गर्दैन । सो ग्रह बृहस्पती ग्रह जस्तै रहेको खगोलविदले बताएका छन् ।

नयाँ फेला परेको ग्रह २८४ ट्रिलियन किलोमिटर पर रहेको जनाइएको छ । एम–टाइप रेड ग्रह रहेको र हाम्रो ग्यालेक्सीसँग मिल्ने खालको हो । खगोलविदहरुको अन्तर्राष्ट्रिय समूहले नयाँ ग्रह फेला पारेको सम्बन्धी प्रतिवेदन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

फेला परेको ग्रह उसको मातृ ग्रह भन्दा ठूलो छ । हाल प्रचलनमा रहेका सिद्धान्त अनुसार सानो मातृ ग्रहका ठूलो आकारका ग्रह हुँदैनन् भन्ने विश्वास गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?