गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाको माग

‘संघीय सरकारले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्नुपर्छ’

‘संघीय सरकारले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्नुपर्छ’
+
-

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संघीय सरकारसँग माग गरेका छन्।

मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा-कोरला सडक निर्माणको काममा ढिलाई भईरहेको पनि स्पष्ट पारे।

उनले संघीय सरकारले अनुगमनसमेत नगरीदिँदा आफ्नो प्रदेश अन्तरगतका सडक आयोजनाहरु बेवारिसे अवस्थामा रहेको उल्लेख गर्दै त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसदको विकास तथा प्रविधि समितिलाई पनि पटकपटक आग्रह गरे।

संघीय संसदको विकास तथा प्रविधि समितिका पदाधिकारीसँग सोमबार पोखरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय सरकारको सहरी विकास मन्त्रालयले आवश्यक अनुगमन नगरेका कारण गण्डकी प्रदेशमा परेका मध्य पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य पनि अघि बढन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

मुख्यमन्त्री गुरुङले संघीय सरकारले आवश्यक कार्वाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरुको कामले तीव्रता नपाएको दावी पनि गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?