ट्विटर डाउन, फोटो अपलोड गर्न समस्‍या

ट्विटर डाउन, फोटो अपलोड गर्न समस्‍या
+
-

काठमाडौं- सर्वाधिक चर्चित सामाजिक सञ्‍जाल ट्विटर डाउन भएको छ।

ट्विटर डाउन भएपछि ट्विट डेकमा फोटो, पोल र डिएम राख्‍न समस्‍या देखिएको छ।  कतिपय ठाउँमा लग इन भइरहेको छैन भने कसैकोमा फोटो, पोल, नोटिफिकेशन समेत देखाउन सकिरहेको छैन।

ट्विटरको सपोर्ट ह्याण्डलले भनेको छ, ‘हामीले ट्विटर र ट्विट डेकमा समस्या देखिएको अनुभव गरिरहेका छौ।तपाइले ट्विटिङ गर्न, नोटिफिकेशन, डिएम हेर्न समस्या भोगिरहनु भएको छ। हामी तत्का यसको बारेमा काम गर्दैछौ। सकभर चाँडै सामान्‍य अवस्थामा ल्‍याउनेछौ।’

यसअघि जुलाइमा विश्‍व चर्चित सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राममा समस्या देखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?