दसैँमा चामल नपाइने भएपछि हुम्लाका बासिन्दा चिन्तामा

दसैँमा चामल नपाइने भएपछि हुम्लाका बासिन्दा चिन्तामा
+
-
सिमकोट – नेपाल खाद्य सस्थानले ढुवानी अनुदानमा जनतालाई बिक्री बितरण गर्दै आएको खाद्यान्न हुम्लाका केही गाउँपालिकामा अझै पुगेको छैन ।
पाँचवटा गाउँपालिकामा स्थापना भएका खाद्य डिपो तथा बिक्री केन्द्रमा दसैँको बेला समेत खाद्यान्न नआउने भएपछि स्थानीय बासिन्दा निराश भएका छन् ।
संस्थानले समयमै टेण्डर आव्हान गरेर ढुवानीकर्ता कम्पनी छनौट गरेर सम्झौता गरे पनि हालसम्म खाद्यान्न पुग्न सकेको छैन । अब त दसैँमा समेत चामल नपाइने भन्दै स्थानीय बासिन्दामा चिन्ता थपिएको छ ।
मुगु र सुर्खेतबाट पैदल मार्ग हुँर्दै दुई हजार पाँच सय क्वीन्टल खाद्यान्न ढुवानीको व्यवस्था गरेर सप्लार्यसँग सम्झौता गरे पनि हालसम्म उसले खाद्यान्न नबुझेको कारण दसैँका बेला जनताले खाद्यान्न नपाउने सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?