महरा निवासमा ठूलो संख्यामा प्रहरी तैनाथ

महरा निवासमा ठूलो संख्यामा प्रहरी तैनाथ
+
-

काठमाडौँ – संसद सचिवालयकी महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा सभामुखको सरकारी निवासमै प्रहरी नियन्त्रणमा छन् ।

जिल्ला अदालत काठमाडौँले महरालाई पक्राउ गर्न आइतबार अपराहन्न अनुमति दिए लगत्तै निवासमै नियन्त्रणमा लिएको हो । हाल महरा निवासमा पक्राउका प्रहरीको तैनाथी बढाइएको छ ।

बलात्कारको आरोपपछि महराले सभामुखबाट राजीनामा दिएका छन् । तर उनले सांसदबाट भने राजीनामा दिएका छैनन् ।

यो पनि पढ्नुहोस्

अदालतको अनुमति लगत्तै महरा प्रहरी ‘नियन्त्रणमा’

अदालतको अनुमति लगत्तै महरा प्रहरी ‘नियन्त्रणमा’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?