
रविन आचार्य
असोज १९, २०७६
अ
+
अ
अ
-
पूर्वराज ज्ञानेन्द्र शाहले बडादसैँको आठौँ दिन काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा दर्शन गरेका छन् । पूर्वराजा शाहले महाअष्टमीका दिन आइतबार विभिन्न शक्तिपीठको दर्शन गरेका हुन् ।

