फाेटाे फिचर

सुन्दरीजलमा गरियो दुर्गा विसर्जन

सुन्दरीजलमा गरियो दुर्गा विसर्जन
+
-

काठमाडाैँ– नवदुर्गामा विशेष पूजा गरेर त्यसको भोलिपल्ट अर्थात विजया दशमीको दिन मंगलबार देवीको प्रसादका रुपमा टीका तथा जमरा लगाइयो। त्यसको भोलिपल्ट बुधबार विभिन्न ठाउँमा दुर्गा विसर्जन गरिएको छ।

नौ दिनसम्म विशेष रुपमा पूजा गरी दसैँको दिन प्रसाद ग्रहण गरेपछि नदी तथा जलाशयमा लगेर दुर्गा विसर्जन गर्ने गरिन्छ। काठमाडौँको सुन्दरीजलमा भक्तजनले दुर्गा विसर्जन गरेका छन्।

दुर्गा विसर्जन गरिए पनि पूर्णिमासम्म टीका तथा प्रसाद लगाउने क्रममा भने जारी रहन्छ । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले दुर्गा विसर्जनको तस्बिर खिचेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?