जय-जयकारसहित नवदुर्गाको मूर्ति विसर्जन, श्रद्धालुको भीड

जय-जयकारसहित नवदुर्गाको मूर्ति विसर्जन, श्रद्धालुको भीड
+
-

कोजाग्रत पूर्णिमाको दिन नव दुर्गा भवानीको मूर्तिलाई महोत्तरी भक्तजनले आइतबार धुमधामका साथ बिसर्जन गरेका छन्।

उनीहरुले जयजयकारको नारासहित हर्षोल्लासका साथ देवी दूर्गाको बिसर्जन गरेका हुन। यसका साथै सडकमा दुर्गा भवानीको गीतमा तरवार लिएर नाँचगान गरेका थिए।

अन्य ठाउँमा विजया दसमीको दिन दुर्गा विसर्जन भएपनि गौशालामा भने प्रत्येक वर्ष झै यस वर्ष पनि कोजाग्रत पुर्णिामाको दिन माता दुर्गाको प्रतिमा विसर्जन गरिएको छ।

जिल्लाको गौशाला नगरपालिकाको गौशाला बजार र निगौल चोकमा मनाइने दुर्गा पुजामा यस क्षेत्र सहित अन्य ठाँउबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरु पूजा तथा मेला हेर्न आएका थिए।

आइतबार दुबै ठाउँमा रहेको माता दुर्गाको प्रतिमालाई नगर क्षेत्रमा घुमाएर पोखरीमा विसर्जन गरिएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’