अमलटारीमा सञ्चालनमा आयो सुविधा सम्पन्न जंगल रिसोर्ट

अमलटारीमा सञ्चालनमा आयो सुविधा सम्पन्न जंगल रिसोर्ट
+
-

काठमाडौँ – नवलपुरको अमलटारीमा सुविधा सम्पन्न जंगल रिसोर्ट सञ्चालनमा आएको छ । नवलपुरको अमलटारीमा हिमालयन वाइल्डलाइफ सेन्चुरी जंगल रिसोर्ट सञ्चालनमा आएको हो ।

नारायणी नदी किनारमा प्राकृतिक वातावरणमा स्थानीय स्रोत साधनको प्रयोगलाई प्राथमिकता दिएर रिसोर्ट बनाइएको सञ्चालकले बताएका छन् ।

रिसोर्टमा २७ वटा सुविधा सम्पन्न कोठा रहेको छ । सुविधा सम्पन्न सुइमिङ्ग पुलसहितको रिसोर्टमा स्थानीय परिकारको स्वाद पनि लिन सकिने जनाइएको छ । यस्तै रिसोर्टले जंगल सफारीको व्यवस्था पनि गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा, बाघ, मृगसहितका जंगली जनावर देख्न सकिन्छ । यस्तै नारायणी नदीमा सूर्यास्तको सुन्दर दृष्य पनि हेर्न सकिन्छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?