सुरुङमार्ग उद्घाटनको तामझाम (१० तस्बिरहरु)

सुरुङमार्ग उद्घाटनको तामझाम (१० तस्बिरहरु)
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको तामझामका साथ उद्घाटन गरेका छन्।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित एक कार्यक्रममा सुरुङमार्गको उद्घाटन गरिएको हो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट सुरुङमार्ग निर्माण गर्न लागिएको हो। यसका लागि करिब २२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ।

२२ अर्ब मध्ये जाइकाको १६ अर्ब रुपैयाँ ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको आन्तरिक स्रोतबाट व्यहोरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?