बस दुर्घटनामा चालकको मृत्यु

बस दुर्घटनामा चालकको मृत्यु
+
-

दमाैली– डुम्रे– बेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा मंगलबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–६ बस्ने १९ वर्षीय अनिल सार्की रहेका छन्।

डुम्रेबाट पाउँदीतर्फ जाँदै गरेको ना ३ ख ९७६८ नं को बस सडकबाट तल खस्दा घाइते भएका सार्कीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले जानकारी दिए।

उक्त बसमा चालकसहित तीन जना सवार रहेका थिए। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। घाइतेको लक्ष्मी अस्पतालमा नै उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?